कृषि विकास बैंकको लिखित परीक्षाको लागि केन्द्र निर्धारण (सूचनासहित)

यस स्टोरीको अंश: मन्त्री गौरीले एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता हटेको दाबी गरिन्
prasashan.com · 10 घण्टा अघि

लोक सेवा आयोगले कृषि विकास बैंक लिमिटेडको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ। काठमाडौँ केन्द्रिय कार्यालयले बुधवार सूचना जारी गर्दै परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो। यसैगरी, नेपाल बैंक लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र.,खुला तथा समावेशी तर्फको लिखित परीक्षाको पनि परीक्षा केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू