नेपालमा नवजात शिशुको मृत्युदर उल्लेख्य रूपमा घटेको छ : डा.सुमित अधिकारी
▸ यस स्टोरीको अंश: बालबालिका र नवजात शिशुमा भाइरल संक्रमणको जोखिम बढ्यो : डा. अधिकारी
जलवायु परिवर्तन, बढ्दो वातावरणीय प्रदूषण र कोभिड–१९ महामारीपछिको बदलिँदो स्वास्थ्य परिस्थितिका कारण बालबालिकाहरूमा भाइरल इन्फेक्सनको जोखिम तीव्र रूपमा बढेको छ । यो संक्रमणकालीन समयमा बालबालिकाहरू अत्यधिक बिरामी पर्ने गरेका छन् । अरिन अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा.सुमित अधिकारीका अनुसार यो सिजनमा विशेषगरी बालबालिकामा इन्फ्लुएन्जा, प्याराइन्फ्लुएन्जा, एडिनो भाइरस र राइनो भाइरस जस्ता भाइरल ज्वरो र संक्रमणहरू बालबालिकामा द्रुत गतिमा फैलिरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित