बजेट भाषण पुरानै हलबाट हुने
▸ यस स्टोरीको अंश: प्राविधिक काम नसकिएपछि बजेट भाषण पुरानै हलबाट हुने
आगामी आर्थिक वर्षको बजेट शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सार्वजनिक हुँदैछ । नयाँ संसद् भवनको हलमा प्राविधिक काम समयमै पूरा नभएपछि योजना स्थगित भएको छ । अब बजेट भाषण हाल प्रतिनिधिसभा बैठक सञ्चालन भइरहेको पुरानै हलबाट हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित