१५ जेठको बजेट भाषण नयाँ संसद् हलबाटै, निर्माण अन्तिम चरणमा
▸ यस स्टोरीको अंश: जेठ १५ को बजेट भाषण सिंहदरबारको नयाँ संसद् हलबाट गर्ने तयारी
सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्र प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी १५ जेठको बजेट भाषण यही नयाँ सभा कक्षबाट गर्ने तयारी गरिएको छ । अहिले हलभित्र साउण्ड सिस्टम, क्यामरा जडान, कुर्सी राख्ने तथा बत्ती जडानको काम भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›