राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि
▸ यस स्टोरीको अंश: भीमदत्त नगरपालिकाले जित्यो राष्ट्रपति रनिङ शिल्ड उपाधि
जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि २३ स्वर्णसहित भीमदत्त नगरपालिकाले जितेको छ। कञ्चनपुरको बेदकोट नगरपालिकास्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा भीमदत्त नगरपालिकाले २३ स्वर्ण, १२ रजत र १० काष्यसहित उपाधि जितेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›