दुई सय मिटरमा निरज र दिनालाई स्वर्ण
▸ यस स्टोरीको अंश: सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डडेल्धुरामा सुरु
काठमाडौंका निरज शाह र दिना गोपालीले १६औँ राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेशस्तरीय प्रतियोगिताअन्तर्गत एथलेटिक्समा बिहीबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा दुई सय मिटर दौडको छात्रमा निरज र छात्रामा दिना पहिलो भएका हुन् । उसुमा काठमाडौं टिम च्याम्पियन बन्यो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित