जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सुरुङ्गालाई
▸ यस स्टोरीको अंश: सुरुङ्गा नगरपालिकाले १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्यो
जिल्ला खेलकुद विकास समिति सप्तरीको आयोजना तथा सप्तकोसी नगरपालिकाको सहआयोजनामा सम्पन्न १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सुरुङ्गा नगरपालिकाले जितेको छ । प्रतियोगितामा १७ स्वर्ण पदकसहित सुरुङ्गा नगरपालिका प्रथम भएको हो । प्रतियोगितामा ८ स्वर्ण पदकसहित सप्तकोसी नगरपालिका दोस्रो तथा ३ स्वर्ण पदकसहित बोदेबर्साइन नगरपालिका तेस्रो भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›