संसद् बहिस्कार गर्ने हर्कको चेतावनी, भने- आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुन्न [भिडियो]

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाहको संसदप्रतिको बेवास्ताले प्रतिपक्ष आक्रामक, राजीनामाको माग
hamrakura.com · 2 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री वालेन साह आफैंले दिनुपर्ने अडान राखेका छन्। उनले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर सांसदहरूका धारणा प्रत्यक्ष नसुनेकोमा आपत्ति जनाउँदै जवाफ दिने क्रममा पनि अनुपस्थित भए आफ्नो पार्टीले संसद् बहिस्कार गर्ने चेतावनी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू