कृति समीक्षा: शल्यक्रियाःचेतनाको अपरेशन थिएटरमा प्रवेश

यस स्टोरीको अंश: साहित्यकार शान्ति निहारिकाले ‘पृथुला’ कविता सङ्ग्रह सार्वजनिक गरिन्
singhadurbarnews.com · 20 घण्टा अघि

नन्दलाल आचार्यको कृति ‘शल्यक्रिया’ ले मधेसको पीडा, इतिहास र मौन चिच्याहटलाई समेटेको छ । यस कृतिमा बीस कथा छन् जसले शिक्षा प्रणालीको कठोर यथार्थ, आत्महत्या, प्रवासन, नैतिक पतन, जातीय विभाजन जस्ता सामाजिक समस्याहरूलाई उजागर गर्दछन् । सरल तर प्रभावशाली भाषा, मिथिला बोलीको प्रयोग र सशक्त शिल्पले यस कृतिलाई पाठकका लागि एक गहिरो अनुभव बनाउँछ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू