‘न्यूरोडका झाँकी’मा समसामयिकता
▸ यस स्टोरीको अंश: विभिन्न साहित्यिक कृतिहरूको प्रकाशन र विमोचनकथाकार तुलसीहरि कोइरालाको कथाकृति ‘न्यूरोडका झाँकी’मा १९ वटा फरक–फरक प्रसंगका समसामयिक कथाहरू समेटिएका छन्। यस कथाकृतिमा मानवीय संवेदना, नारी कोमलताको प्रयोग, बालमानसिकता, बहुविवाहविरुद्ध विद्रोह, सुकुम्वासीको पीडा, जीवनको उत्तरार्धको कठिनता, पार्टीगत विभाजन, जातीय दमन, बाध्यता, औपन्यासिकता, द्वन्द्वकालका पीडाहरू र विकसित देशप्रतिको मोहजस्ता विषयवस्तुलाई सरल भाषाशैलीमा प्रस्तुत गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित