सदनमा नारा : ‘सोइ ढोले सोइ बालेन सरकार खोइ ?’
▸ यस स्टोरीको अंश: विपक्षी दलले प्रधानमन्त्रीसँग प्रश्नोत्तरको माग गर्दै संसदमा विरोध जारी राखे
सभामुख डोलप्रसाद अर्यालले अवरोधबीच सदनको कारबाही अघि बढाएपछि सदनमा नाराबाजी भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को उपस्थिति र जवाफ खोज्दै विपक्षीले सदन अवरोध गरेका छन् । सभामुख अर्यालले पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलका लागि रास्वपा सांसद अशोक चौधरीलाई समय दिए । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले ‘सोइ ढोले सोइ बालेन सरकार खोइ’ भन्दै नारा लगाए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित