संसदमा प्रधानमन्त्री बालेनको निरन्तर खोजी, सार्वभौम थलोप्रति विरक्ति किन ?
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभाबाट तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत, प्रतिपक्षीको विरोध
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को संसदीय व्यवहार अहिले नेपालको राजनीतिको केन्द्रभागमा छ । संसदप्रतिको उनको उदासिनता सर्वत्र चर्चा र चासोको विषय बनेको छ । विपक्षी दलहरूले बैठक अवरोध गरिरहेका छन् र प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुपरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›