संसद् बैठक १५ मिनेटका लागि स्थगित

यस स्टोरीको अंश: विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित, सभामुख र प्रधानमन्त्रीबीच छलफल
www.canadanepal.com · 5 दिन अघि

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालका अनुसार, १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू