पद बहाल गर्दै प्रधानन्यायाधीश शर्माले भने- न्याय सम्पादन प्रक्रियामा हस्तक्षेप स्वीकार गर्दिन
▸ यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदबहाली
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले ३३औं प्रधानन्यायाधीशको रुपमा पद बहाल गरेका छन्। पदबहाली गर्दै शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने बताएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित