प्रकोपको पीडा

यस स्टोरीको अंश: झापामा रुखबाट लडेर एक व्यक्तिको मृत्यु
ehimalayatimes.com · 3 दिन अघि

वर्षाको समय सुरु भएसँगै कतै अतिवृष्टि त कतै अनावृष्टिले खेतीबालीमा असर पुर्‍याएको छ । जलवायु परिवर्तनका कारण मौसममा आएको खराबीले खेतीपातीमा समस्या थपिएको छ । विशेषगरी चुरे क्षेत्रको अत्यधिक दोहनले तराईमा बाढी र डुबानको जोखिम बढाएको छ । यसलाई रोक्न कडा नीति र कारबाही आवश्यक छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू