जलवायु संकट र बाँझो जमिनबारे सांसद डा.सुजाता तामाङले गराइन् सरकारको ध्यानाकर्षण
▸ यस स्टोरीको अंश: सांसद तामाङले जलवायु संकट र बाँझो जमिनबारे सरकारको ध्यानाकर्षण गराइन्
सांसद डा.सुजाता तामाङले जलवायु परिवर्तन, वातावरणीय प्रदूषण, जैविक विविधताको ह्रास तथा बढ्दो बाँझो जमिनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रकृतिमैत्री विकास नीतिमा जोड दिन सरकारको ध्यानाकर्षण गराएकी छन्। विश्वव्यापी जलवायु संकटको प्रभाव नेपालले असमान रूपमा भोगिरहेको बताउँदै उनले हालै हुम्लामा गएको पहिरो तथा पाँचथर र संखुवासभामा आएको बाढीको उदाहरण दिँदै मधेशको खडेरी र बेमौसमी वर्षाले निम्त्याउने विपद् जलवायु परिवर्तनका प्रत्यक्ष असर भएको बताइन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित