विपदको कारण जलवायु परिवर्तन कि अव्यवस्थित विकास?

यस स्टोरीको अंश: हिमालयन एभरेष्ट इन्स्योरेन्सले ढल्केश्वर महादेव परिसरमा ५०० बिरुवा रोपण गर्‍यो
www.setopati.com · 1 हप्ता अघि

नेपालमा पछिल्ला वर्षहरूमा बाढी, पहिरो, डुबान, खडेरी, अनावृष्टि, अतिवृष्टि, हिमपहिरो, डढेलो तथा अत्यधिक गर्मी एवम् शीतलहरजस्ता विपदका घटनाहरू बढ्दो चिन्ताको विषय बनेका छन्। यस्ता घटना भएपछि सामान्य रूपमा 'जलवायु परिवर्तनको असर' भन्ने निष्कर्ष निकाल्ने चलन बढेको छ। तर नेपालको सन्दर्भमा सबै विपद जलवायु परिवर्तनकै कारण भएका हुन् भन्ने निष्कर्ष पर्याप्त छैन।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू