एसईई दिएका विद्यार्थीहरूका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता आयोजना हुने
▸ यस स्टोरीको अंश: राष्ट्रिय खेलकुद परिषद्द्वारा एन्फामाथिको निलम्बन बिनासर्त फुकुवा
गोल्डेनगेट इन्टरनेशनल कलेजले एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै जेठ ८ र ९ गते विशेष बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा विजेता टोलीले नगद पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई विशेष सम्मान गरिनेछ । सहभागी सबै विद्यार्थीहरूले कलेजमा विशेष छात्रवृत्तिमा कक्षा ११ मा भर्ना हुने अवसर पाउनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›