१०० एसईई उत्तीर्णलाई एनसेल छात्रवृत्ति

यस स्टोरीको अंश: एनसेल फाउन्डेसनद्वारा १०० एसईई उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति र सञ्चार सुविधा घोषणा
www.lumbinisanchar.com · 1 हप्ता अघि

एनसेल फाउन्डेसनले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण १०० जना विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ । प्रोजेक्ट शिक्षासँगको सहकार्यमा सञ्चालन हुने कार्यक्रमअन्तर्गत विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराइने एनसेलले जनाएको छ । छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षा र अन्तर्वार्ताका आधारमा प्रदान गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू