राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक दफवार छलफलका लागि समितिमा

यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठकमा पर्यटन, विधि विज्ञान प्रयोगशाला, निर्वाचन र मतदाता नामावली विधेयकमाथि छलफल
newspolar.com · 1 दिन अघि

प्रतिनिधिसभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि विषयत समितिमा पठाएको छ । प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभाले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू