प्रतिनिधि सभा बैठक जारी [लाइभ]
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठकमा पर्यटन, विधि विज्ञान प्रयोगशाला, निर्वाचन र मतदाता नामावली विधेयकमाथि छलफल हुने
सिंहदरबारमा प्रतिनिधि सभा बैठक बसिरहेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›