‘सामसङ सेभिङ डेज’ अफरमा २३ प्रतिशतसम्म छूट घोषणा

यस स्टोरीको अंश: सामसङ ग्यालेक्सी एस२६ प्लसमा २३ हजार रुपैयाँसम्म क्यासब्याक र ईएमआई सुविधा
insurancekhabar.com · 4 दिन अघि

सामसङ नेपालले ‘सामसङ सेभिङ डेज’ अफर घोषणा गरेको छ, जसअन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छूट तथा मासिक किस्तामा सहज वित्तीय सुविधा उपलब्ध गराइएको छ । यो अफर मे २१ देखि जुलाई १९, २०२६ सम्म लागू हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू