बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसंघको जोड

यस स्टोरीको अंश: विश्वभर बढ्दो द्वन्द्वबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसंघको जोड
prasashan.com · 23 घण्टा अघि

संयुक्त राष्ट्रसंघले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन् बढ्दै गएको बताएको छ । विगत ७८ वर्षदेखि यो विश्व संस्थाले द्वन्द्वप्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नागरिक सुरक्षा तथा दिगो शान्ति प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू