पर्यटकको बसाइ अवधि बढ्यो, दैनिक खर्च घट्यो

यस स्टोरीको अंश: पर्यटन मन्त्री पौडेलले हिमाल संरक्षण र दिगो पर्यटनमा सरकारको प्रतिबद्धता दोहोर्‍याए
www.setopati.com · 1 दिन अघि

नेपालमा सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक भित्रिएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा चालु आर्थिक वर्ष २०८२-८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै पर्यटन क्षेत्रको पुनरुत्थान हुँदै गएको बताएका छन् । २०२४ मा पर्यटकको औसत बसाइ अवधि १३.३ दिन रहेकोमा २०२५ मा १६.३४ दिन पुगेको छ । बसाई अवधि लम्बिए पनि पर्यटकहरूको दैनिक औसत खर्च भने घटेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू