दुर्गा प्रसाईं पक्राउ

यस स्टोरीको अंश: दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ, कारण अज्ञात
www.pardafas.com · 1 हप्ता अघि

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले उनलाई वीरगञ्जबाट नियन्त्रणमा लिएको हो । प्रारम्भिक जानकारीअनुसार उनलाई वीरगञ्जस्थित दियोलो होटलबाट पक्राउ गरिएको हो । उनलाई कुन मुद्दा वा कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा भने हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू