दुर्गा प्रसाईं साधारण तारेखमा रिहा
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईंविरुद्ध साइबर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पर्सा जिल्ला अदालतको आदेशपछि रिहा भएका छन्। प्रहरीले प्रसाईं विरुद्ध साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो। उनी जेठ ४ गते वीरगञ्जको होटल दियालोबाट पक्राउ परेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित