युक्रेनको राजधानी किभमा भीषण ब्यालेस्टिक मिसाइल आक्रमण, तीन जना घाइते

यस स्टोरीको अंश: युक्रेनको राजधानी किभमा रुसद्वारा भीषण ब्यालेस्टिक मिसाइल आक्रमण, नागरिक घाइते
newspolar.com · 3 दिन अघि

युक्रेनको राजधानी किभमा आईतवार बिहानै शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र (मिसाइल) बाट भीषण आक्रमण भएको छ । किभ शहर सैन्य प्रशासनका प्रमुख टिमुर टकाचेन्कोले यस आक्रमणको पुष्टि गर्नुभएको छ । टकाचेन्कोकाअनुसार राजधानीको मध्य भागमा अवस्थित पोडिल्स्की जिल्लामा आक्रमणका कारण भीषण आगलागी भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू