किशोरकिशोरीको यौन सम्बन्धलाई सम्बोधन गर्न छुट्टै कानुन बनाउन सिफारिस
▸ यस स्टोरीको अंश: स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा युवक पक्राउ
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले गठन गरेको कार्यदलले यौनजन्य अपराधसम्बन्धी कानुनमा सुधारका लागि प्रतिवेदन बुझाएको छ । कार्यदलले यौनजन्य हिंसा नियन्त्रणका लागि विशेष कानुन बनाउन सिफारिस गरेको छ । प्रतिवेदनले जबर्जस्तीकरणीमा ‘रोमियो जुलियट ल’ लागु गर्न सिफारिस गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›