राज्यले लगानीको अभिभावकत्व लिने व्यवस्था संविधानमा राख्नुपर्ने पर्यटन व्यवसायी पाण्डेको माग

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनपछि सांसद गणेश कार्की भन्छन्– ‘प्रमाणका आधारमा अनुसन्धान होस्’
shilapatra.com · 2 दिन अघि

पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको संविधानमै नागरिक तथा लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्ने स्पष्ट व्यवस्था आवश्यक रहेको बताएका छन् । राज्यले लगानीको अभिभावकत्व लिने व्यवस्था संविधानमार्फत नै प्रत्याभूति हुनुपर्ने उनले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘संविधान संशोधन बहसपत्र’ तयार पार्न गठन गरेको कार्यदलका संयोजक असिम शाहसँग निजीक्षेत्रका प्रतिनिधिहरूसँग भएको छलफलमा पाण्डेले आर्थिक विकास र उद्यमशीलता प्रवर्द्धनका लागि संविधानले नै लगानी संरक्षण, सुरक्षा र सम्मानको ग्यारेन्टी गर्नुपर्ने बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू