४१ लाख १४ हजार सवारी स्मार्ट चालक अनुमतिपत्र वितरण
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: ४१ लाख १४ हजार सवारी चालक अनुमतिपत्र वितरण
आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ । हालसम्म ४१ लाख १४ हजार १८१ थान स्मार्ट कार्ड वितरण भएको छ । सोही अवधिमा ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकोमा पाँच हजार १८६ थान जडान भएको छ । चालु आवको फागुनसम्म दुई लाख ८१ हजार ९२१ यातायातका साधन दर्ता भएका छन्, जसमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›