सन् २०२३ देखिका डेढ लाख बढी ड्राइभिङ लाइसेन्स वितरण गर्दै यातायात व्यवस्था कार्यालय कास्की
▸ यस स्टोरीको अंश: लागुऔषधसहित २ जना पक्राउ, म्याद सकिएका खाद्य सामग्री नष्ट
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, कास्कीले सन् २०२३ देखि रोकिएका एक लाख ५० हजारभन्दा बढी ‘ब्याकलग’ लाइसेन्स र नयाँ प्रणालीअनुसार छापिएका लाइसेन्सहरू वितरण सुरु गरेको छ । कार्यालयले हालै एक सूचना जारी गर्दै नयाँ, नवीकरण तथा वर्ग थपका लागि राजस्व बुझाएका सेवाग्राहीको लाइसेन्स कार्यालय आइपुगेको जानकारी दिएको हो । कास्की कार्यालयले विशेषगरी गत वैशाख २ गतेदेखि २८ गतेसम्म राजस्व बुझाएका सेवाग्राहीहरूको लाइसेन्स वितरणलाई प्राथमिकतामा राखेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›