सवारी साधनको संख्या ६२ लाख नाघ्यो, ८१ प्रतिशत हिस्सा मोटरसाइकलकै
▸ यस स्टोरीको अंश: स्याङ्जाको अल्पकालीन सेवा केन्द्रले हिंसापीडित महिलालाई संरक्षण र पुनःस्थापनामा सहयोग
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा दर्ता भएका सवारी साधनको संख्या ६२ लाख ४९ हजार ७ सय ४२ पुगेको छ, जसमध्ये ८१ प्रतिशतभन्दा बढी मोटरसाइकल रहेका छन् । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्र २ लाख ८१ हजार ९ सय २१ नयाँ सवारी साधन दर्ता भएका छन् । सङ्घीयता लागू भएपछि सवारी साधनको दर्ता र व्यवस्थापन प्रदेश सरकारको मातहतमा गए पनि केही प्रदेशहरूले एकीकृत तथ्याङ्क नियमित रूपमा पठाउन नसक्दा राष्ट्रिय स्तरमा सही विवरण सङ्कलन गर्न चुनौती देखिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›