वैदेशिक रोजगार ऐन संशोधन गर्ने सरकारको तयारी

यस स्टोरीको अंश: श्रममन्त्री यादवद्वारा वैदेशिक रोजगारीका ठगी नियन्त्रण गरिने प्रतिबद्धता
www.sidhakura.com · 1 हप्ता अघि

सरकारले वैदेशिक रोजगार ऐनलाई समयसापेक्ष बनाउन वैदेशिक रोजगार ऐन संशोधनको तयारी गरिरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐन संशोधनको गृहकार्य भइरहेको बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू