सरकारसँग भएको सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने लघुवित्त पीडितको चेतावनी
▸ यस स्टोरीको अंश: लघुवित्त पीडितको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग, नभए आन्दोलनको चेतावनीलघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । सर्वोच्च अदालतले पीडितको पक्षमा गरेको फैसला कार्यान्वयन गर्न माग गर्दै समितिले लघुवित्त सञ्चालकहरूले पीडितबीच ‘फुटाउ र राज गर’को नीति अपनाएको आरोप लगाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›