इलाम नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा
▸ यस स्टोरीको अंश: क्यान्सरको अत्यावश्यक औषधिको मूल्य समायोजन गर्ने तयारी
इलाम नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपनाको लागि पूर्ण खोप पालिका घोषणा गरिएको छ । नेपाल सरकारले नेपाललाई पूर्ण खोप देश घोषणा गर्ने तयारी गरिरहेको छ । वडालाई घोषणा गर्दै पालिकालाई समेत पूर्ण खोप घोषणा पछि इलाम जिल्लालाई समेत पूर्ण खोप घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ । बिभिन्न मापदण्ड पुरा गर्दै नगरलाई पूर्ण खोप पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र खनालले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›