मुसिकोट पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा
▸ यस स्टोरीको अंश: सांसद सिद्धिकीद्वारा देशभरका सरकारी अस्पतालमा डायलासिस सेवा विस्तारको माग
गुल्मीको मुसिकोट नगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। नगरपालिकाका प्रमुख जीवलाल खरेल ‘जीवन’ले नगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्नुभएको हो। कार्यक्रममा मुसिकोट नगरपालिका खोप समन्वय समितिले निर्दिष्ट गरेका सबै मापदण्ड पूरा गर्ने नौवटै वडालाई प्रमाणीकरण प्रमाणपत्र वितरण गरिएको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित