टिकट स्वीकार, सभापति बहिष्कार : कांग्रेसमा किन बढ्यो कलह ?

यस स्टोरीको अंश: कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्का
pradeskhabar.com · 1 हप्ता अघि

कर्णाली प्रदेश कार्यसमितिले शनिबार आयोजना गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा खड्काले पार्टी फुट्ने दाबी गरिरहँदा उनीनिकटका केही नेताहरूले त्यसमा समर्थन जनाए। ‘पार्टी विभाजनको डिलमा छ, पार्टी मिलाउने कि फुटाउने भन्ने जिम्मा दुईजनाको हातमा छ,’ खड्काले भने, ‘म चाहन्छु, गगन थापा सिंगो कांग्रेसको नेता बन्न सकून्।’

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू