राजेन्द्र खड्का र युवराज अर्याल सशस्त्रको डीआईजीमा सिफारिस
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजी बढुवाका लागि सिफारिस
सशस्त्र प्रहरी बलको रिक्त एक सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा राजेन्द्र खड्का सिफारिस भएका छन् । अञ्जनी पोखरेल एआईजीमा बढुवा सिफारिस भएसँगै एक डीआईजी पद रिक्त थियो । खड्का सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् । यसैगरी, सशस्त्र प्रहरीको कानुन उपसमूहका एसएसपी युवराज अर्याल पनि डीआईजीमा बढुवा सिफारिस भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›