सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजी बढुवाका लागि सिफारिस

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजी बढुवाका लागि सिफारिस
globenepal.com · 1 हप्ता अघि

सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयका अनुसार जेठ ५ गते बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा सिफारिससम्बन्धी निर्णय सार्वजनिक भएसँगै यसविरुद्ध चित्त नबुझे कानुनी व्यवस्था अनुसार उजुरी गर्न सकिने व्यवस्था समेत गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू