अञ्जनी कुमार पोखरेल सशस्त्रको एआईजी बढुवामा सिफारिस

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमन नरसिंह राजभण्डारीलाई नियुक्त गर्ने
www.drishtinews.com · 1 हप्ता अघि

सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरे अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् । यही जेठ ५ गते मङ्गलवार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । एआईजी बढुवा सिफारिसविरुद्ध चित्त नबुझे उजुरी गर्न सकिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू