कांग्रेसमा अँध्यारो कोठाको निर्णयले संकट निम्त्यायो: महेश नेपाली
▸ यस स्टोरीको अंश: एमाले सांसद बरालले सुर्तीजन्य पदार्थमा कर बढाउन माग गरे
नेपाली कांग्रेसका नेता एवं सामाजिक अभियन्ता महेश नेपालीले पार्टी वैचारिक रूपमा फुट्न नसक्ने दाबी गर्दै नेतृत्वको गलत परिपाटीका कारण पार्टी रक्षात्मक अवस्थामा आइपुगेको टिप्पणी गरेका छन्। विगतका नेतृत्व तहका कमजोरी र उदासीनताले विशेष महाधिवेशनको माग उठ्नुका साथै आन्तरिक संकट पेचिलो बन्दै गएको उनको भनाइ छ। उनले वर्तमान नेतृत्वमा दूरदर्शिताको चरम अभाव रहेको र नेतृत्व पूर्ण रूपमा असफल भएको आरोप लगाए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित