‘पार्टी एक नभएसम्म काँग्रेसको मात्र होइन, नेपालको भविष्य नै अन्धकारतर्फ जान्छ’- शशांक कोइराला
▸ यस स्टोरीको अंश: काँग्रेस प्रवक्ता चालिसेद्वारा सहकारी ठगी प्रकरणमा चयनात्मक न्यायको प्रश्न
नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एक ढिक्का बनाउन वैचारिक छलफल र ठोस पहल जरुरी रहेको बताएका छन् । पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्रको एकता र सुदृढीकरणका लागि गम्भीर गृहकार्य र संवादको आवश्यकता रहेको बताए । उनले पार्टी एक नभएसम्म नेपाली काँग्रेसको मात्र होइन, नेपालको भविष्य नै अन्धकारतर्फ जाने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित