कुन्दनराज काफ्लेको चेतावनी–टालटुले सुधारले अब पुग्दैन
▸ यस स्टोरीको अंश: संविधानविद् अधिकारी भन्छन्, नेपाली कांग्रेस व्यक्तिमुखी नभई कार्यक्रममुखी हुनुपर्छ
नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री कुन्दनराज काफ्लेले पार्टीभित्र गम्भीर आत्मसमीक्षाको आवश्यकता औँल्याउँदै अहिले कांग्रेस “विश्वासको संकट” मा फसेको बताएका छन् । उनले पार्टी आफ्नो मूल उद्देश्य र सिद्धान्तबाट विचलित हुँदै गएको संकेत गर्दै पार्टीलाई पुनः सिद्धान्तनिष्ठ, पारदर्शी र जनउत्तरदायी मार्गमा फर्काउनुपर्नेमा जोड दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित