गगनको नेतृत्वमा कांग्रेस : न एकताबद्ध पार्टी न बलियो प्रतिपक्ष

यस स्टोरीको अंश: नेपाली कांग्रेसको प्रमुख प्रतिपक्षी भूमिकामाथि प्रश्नचिह्न, आन्तरिक कलहले कमजोर
www.nepalviews.com · 1 दिन अघि

नेपाली कांग्रेसको नेतृत्व सम्हालेको ४ महिना बितिसक्दा पनि पार्टी न अपेक्षित निर्वाचन परिणाम प्राप्त गर्न सकेको छ न त एकताबद्ध नै हुन सकेको छ । पार्टीभित्रका झमेला साम्य हुने संकेत नदेखिँदा राष्ट्रिय राजनीतिमा भूमिका बढाउनुपर्ने आवश्यकताबीच कांग्रेस आफैँभित्रका समस्यामा रुमलिएको छ । संस्थापनइत्तर पक्षले विशेष महाधिवेशनका नाममा नेतृत्व कब्जा गरी विभाजित मानसिकतामा पार्टीलाई निर्वाचनमा होमेका कारण पराजयको दोष गगन पक्षले लिनुपर्ने बताइरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू