गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्नु र कार्यक्रममा सहभागी नहुनु ‘अस्वाभाविक’ कदम : नेकपा

यस स्टोरीको अंश: नयाँ संघीय संसद् भवनको नीलो रंग र डिजाइनमाथि चर्कियो बहस
ehimalayatimes.com · 2 दिन अघि

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) स्थानीय तह विभागको आयोजनामा सञ्चालित ‘स्थानीय तह जनप्रतिनिधि राष्ट्रिय प्रशिक्षण भेला २०८३’ १० बुँदे कार्यदिशा पारित गर्दै सम्पन्न भएको छ । भेलाले आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि विशेष मार्गनिर्देशन तय गरेको छ । नेता अग्निप्रसाद सापकोटाले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगर्नुलाई ‘अस्वाभाविक’ कदमको संज्ञा दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू