गणतन्त्र दिवसमा सम्बोधन नगर्ने बालेनको निर्णयलाई कांग्रेसले भन्यो ‘गैरजिम्मेवार’

यस स्टोरीको अंश: कांग्रेसले प्रधानमन्त्री बालेन साहको गणतन्त्र दिवस सम्बोधन नगर्ने निर्णयलाई ‘गैरजिम्मेवार’ भन्यो
hamrakura.com · 19 घण्टा अघि

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने प्रधानमन्त्रीको निर्णय गैरजिम्मेवार भएको टिप्पणी गरेको छ । संसदीय दलको संयुक्त बैठकले उक्त निर्णयको आपत्ति जनाउँदै प्रधानमन्त्रीले समारोहमा उपस्थित हुन नसक्ने भए स्पष्ट कारण खुलाउनुपर्ने बताएको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेट, संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिका विषयमा पनि छलफल भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू