नेप्से ६.५१ अंकले घट्यो, तीन अर्बको कारोबार

www.capitalnepal.com · 1 हप्ता अघि

नेप्से परिसूचक ६.५१ अंकले ओरालो लागेर दुई हजार ७२४ दशमलव ३९ मा सीमित भएको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६८ अंकले ओरालो लागेर ४६७ दशमलव ३७ मा सीमित भएको छ। कुल ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता शेयर तीन अर्ब आठ करोड ७७ लाख ३० हजार ९६२ मूल्यमा खरिद–बिक्री भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू