बक्यौता नतिर्ने १७ इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेजी प्रक्रियामा प्राधिकरण
▸ यस स्टोरीको अंश: नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी र कोषको बक्यौता नतिर्ने १७ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने प्रक्रिया अघि बढायो
नेपाल दूरसञ्चार प्राधिकरणले वित्तीय दायित्व पूरा नगर्ने १७ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमति पत्र (लाइसेन्स) खारेज प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले लेखापरीक्षण गरिएको वित्तीय विवरण, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष बापतको बक्यौता रकम नतिर्ने कम्पनीहरूलाई १५ दिनभित्र सफाइ पेश गर्न सूचना जारी गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित