ग्रामीण दूरसञ्चार विकास कोषमा लापरबाही, ४० सेवाप्रदायकले बुझाएनन् १६ करोड बढी दस्तुर र जरिवाना
▸ यस स्टोरीको अंश: महालेखाको निर्देशन: दूरसञ्चार क्षेत्रबाट १ अर्ब २९ करोड बक्यौता असुल गरिने
नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूबाट ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको करोडौँ रुपैयाँ राजस्व असुल गर्न नसकेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार विभिन्न दूरसञ्चार सेवा प्रदायकहरूले कोषमा बुझाउनुपर्ने १६ करोड रुपैयाँभन्दा बढी रकम र त्यसमा लाग्ने जरिवाना अझैसम्म बुझाएका छैनन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›