आगामी बजेटमा १० लाखसम्म आयमा कर छुट घोषणा
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा आयकर छुट सीमा १० लाख पुर्याइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज
आगामी बजेटमा १० लाखसम्म आयमा कर छुट घोषणा २०८३ जेष्ठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयमा कर छुट दिने व्यवस्था गरेको छ । आगामी आव २०८३/८४ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त जानकारी दिएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित